रामनगर मिर्चैया, सिरहा मधेश प्रदेश नेपाल,
mirchaiyahospital@gmail.com ९८६०४२८९२७
   

कार्यक्रम

मिर्चैया अस्पतालमा पहिलो सल्यक्रियाबाट सुत्केरी भएको सुत्केरीलाई न. पा. र अस्पतालबाट सम्मान गर्दै आज Discharge गरियो ।

नेपालगंज     2025-11-22 14:20:21


सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :
क्र.सं. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति/समय सम्बन्धित फाईल
मिर्चैया अस्पतालमा पहिलो सल्यक्रियाबाट सुत्केरी भएको सुत्केरीलाई न. पा. र अस्पतालबाट सम्मान गर्दै आज Discharge गरियो । 2025-11-22 14:20:21 हेर्नुहोस्
Notice सूचना
जनहितमा जारी
नेपालगंज   2025-11-22 14:04:38
यहि मिति २०८१-१०-२२ गते देखि HPV खोप अभियान चल्दै छ । HPV खोप अभियानमा स्वास्थ्यकर्मीको / शिक्षक /र अभिवाकको भुमिका यस प्रकार रहेको छ ।
मिर्चैया अस्पताल   2026-02-06 10:23:16
आ पि भि खोप अभियन सफल पारौ
मिर्चैया अस्पताल   2026-02-06 19:07:56
यहि मिति २०८१-१०-२२ गते
मिर्चैया अस्पताल   2026-02-06 19:08:48
यस मिर्चैया नगरपालिकामा HPV खोप अभियान मिति २०८१/१०/२२ गते देखि २०८१/१०/२९ गते सम्म सन्चालन भए पनि विशेष कारणबस खोप लगाउन छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरु तथा स्कुल नजाने उमेर १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीहरुलाई HPV खोप प्रदान गर्न मिर्चैया अस्पतालमा मिति २०८१ फागुन २ गते देखि HPV खोप को फिक्स क्लिनिक सन्चलनमा रहेको व्यहोरा जानकारी गराउदै खोप लगाउन छुटेका छात्राहरू लाई पठाइदिनुहुन अनुरोध छ।
मिर्चैया अस्पताल   2026-02-06 19:10:11
सबै सूचना हेर्नुहोस्
सम्पर्क विवरण

मिर्चैया अस्पताल
Mirchaiya Hospital
रामनगर मिर्चैया, सिरहा मधेश प्रदेश नेपाल,
९८६०४२८९२७
mirchaiyahospital@gmail.com


© २०८२ सर्बाधिकार सुरक्षित मिर्चैया अस्पताल।