| क्र.सं. | सम्बन्धित फाईलको नाम | अपलोड भएको मिति/समय | सम्बन्धित फाईल |
|---|---|---|---|
| १ | मिर्चैया अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. सुशीला कुमारी सिंहबाट OPD सेवा सुचरु। | 2026-02-06 10:40:42 | हेर्नुहोस् |
|
जनहितमा जारी नेपालगंज 2025-11-22 14:04:38 |
|
यहि मिति २०८१-१०-२२ गते देखि HPV खोप अभियान चल्दै छ । HPV खोप अभियानमा स्वास्थ्यकर्मीको / शिक्षक /र अभिवाकको भुमिका यस प्रकार रहेको छ । मिर्चैया अस्पताल 2026-02-06 10:23:16 |
|
आ पि भि खोप अभियन सफल पारौ मिर्चैया अस्पताल 2026-02-06 19:07:56 |
|
यहि मिति २०८१-१०-२२ गते मिर्चैया अस्पताल 2026-02-06 19:08:48 |
|
यस मिर्चैया नगरपालिकामा HPV खोप अभियान मिति २०८१/१०/२२ गते देखि २०८१/१०/२९ गते सम्म सन्चालन भए पनि विशेष कारणबस खोप लगाउन छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरु तथा स्कुल नजाने उमेर १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीहरुलाई HPV खोप प्रदान गर्न मिर्चैया अस्पतालमा मिति २०८१ फागुन २ गते देखि HPV खोप को फिक्स क्लिनिक सन्चलनमा रहेको व्यहोरा जानकारी गराउदै खोप लगाउन छुटेका छात्राहरू लाई पठाइदिनुहुन अनुरोध छ। मिर्चैया अस्पताल 2026-02-06 19:10:11 |
सबै सूचना हेर्नुहोस् |
|---|